मुस्लिम गायक अलिफ खानको संगीतमा दिलको बगैचा सार्बजनिक , सारिका केसीको अभिनय ( भिडियो हेर्नुहोस )

बिगत १० वर्षा देखि मुस्लिम गायक अलिफ खान गायक बन्ने सपना बोकेर काठमाण्डौ आएका थिए तर संघर्ष मै बिते आज सम्मका दिनहरु। भानिन्छ नि भगवानले त् आट म पुराउछु भनेर त्यहि भनाइको पात्र बनेका छन् अलिफ खान।

पाल्पामा जन्मेर हुर्किए उनि गित संगीतमा रुचि बढ्दै गयो अलिफको। बिभिन्न कार्यक्रममा भाग लिदै गए सबैले उनको आवाजलाई मन पराउँ थाले तर आवाजले कतै पनि प्रथामिकता पाउन सकेन।

यस्तै गायक अलिफ खानको संगीतमा सुमधुर आवाजको धनि सन्तोष बिसिको आवाजमा प्रतिभाशाली कलाकार रमेश रेग्मीको शब्द सिर्जनामा बनेको उक्त गित बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ कपिल लामाको निर्देशनमा सुरेश श्रेष्ठ को छायांकन रहेको छ र प्रविन भट्ट को सम्पादन रहेको छ। उक्त गीतमा दिनेश थापा , सारिका केसी र सगुन सेंचुरिको अभिनय रहेको छ।

उक्त गीतलाई सलिना म्युजिकले बजार व्यबस्थापन गरेको छ भने सलिना म्युजिक अफिसियल बाट सार्बजनिक गरिएको छ। उक्त गित हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।

भिडियो हेर्नुहोस //

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *