राउटे युवतीको जीवन रक्षा गर्न माग….

जवाफदेहिता निगरानी समितिले सुर्खेत गुर्भाकोटका राउटे समुदायका युवतीहरूमाथि भएको यौ न दु र्व्यव’हा.रको घ.टनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

चरण प्रसाईं नेतृत्वको सो समितिले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो छुट्टै पहिचान बोकेको सो समुदायका २ युवतीमाथि यौ न दु.र्व्य वहार गरी च.रित्र ह त्या हुनेगरी सामाजिक सञ्जालमा भिडियो राख्ने पीडकहरुलाई कानून बमोजिम कारबाहीका लागि पहल गर्न समेत आग्रह गरेको छ ।विज्ञप्तिमा युवतीमाथि गरिएको दु र्व्य वहा.रको भिडियो समेत युट्युव लगायतका सामाजिक सञ्जालबाट हटाउन र सो कार्य गर्ने व्यक्तिहरुलाई समेत कार.वाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा पी.डित युवतीहरूलाई राउटे समुदायको नियम बमोजिम आफ्नो समुदायबाट समेत बहिष्कार गर्ने र जीउ ज्या.नमा समेत खतरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले उनीहरुको जीवन रक्षा गर्न सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।विज्ञप्तिमा भनिएको छः ‘पी डित युवतीहरूलाई राउटे समुदायको नियम बमोजिम आफ्नो समुदायबाट बहि.स्कार गर्ने, जीउ ज्या.नमा नै ख तरा हुने गरी भौतिक कारवाही हुने सम्भावना भएकोले पीडितहरु माथि दोहोरो हिं.सा हुनसक्ने प्रवल सम्भावना देखिएको हुँदा निज युवतीहरूको जीवन रक्षाको लागि तत्काल विश्वसनिय सुरक्षा व्यवस्था गर्न र पीडित युवतीहरूको गो.पनियता लगायत जीवन रक्षाको अधिकार सं.रक्षण गर्न नेपाल सरकार लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै यथाशिघ्र कारवा.ही अघि बढाउन आग्रह गर्दछौं ।

’ती युवतीलाई दु.र्व्य.वहार गरेको  आ.रोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई प.क्राउ गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *