विवाह पुर्व नै सम्बन्ध भएपछि आइपर्यो यस्तो समस्याा…….

काठमाडौ । सानो उमेरमै विवाह गरे । उनीहरुको प्रेम विवाह थियो । तर सानै विवाह गरेपछि परिवारमा जाँदा परिवारसंग उनीहरु मिल्न सकेनन् । अनि रडाको सुरु भयो । त्यो विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । समाजमा भएका यस्ता पारिवािरक घटना सामाजिक सञ्जालमा वाहिर आउने गरेका छन् ।

 

मोरगं उर्लावारी निवासी एक एक युवती सानै उमेरमा विवाह गरेपछि ५ महिनामै उनका श्रीमान अर्पण भुजेल अहिले हराए । तर युवती सामाजिक सञ्जाल युट्युवमा आएर मेरो श्रीमान हराए भनेर आएपनि मोनिका राजवंशीका श्रीमान सार्वजनिक भएका छन् । विवाह पुर्व नै सम्बन्ध भएपछि उनीहरुको परिवारमा पनि समस्या भयो । युवकले युवतीलाई लिएर अन्तै कोठामा राखेका थिए । तर त्यहाँ युवतीले अर्कै ब्यवहार देखाउन थालेपछि युवती सामाजि सञ्जालमा आएकी हुन् ।

 

युवक अहिले सार्वजनिक भएका छन् । उनले भने, मैले आमाबुवालाई भन्दा उसलाई बढी माया गरेर लिएर गएं तर उसले मेरो आमाबुवालाई नै सुन्नै नसक्ने आरोप लगाउन थाल्यो । जहाँ लिएर गयो त्यही त ना व दिने ब्यवहार देखाएपछि आफुले सहनै नसकेर घर छोडेर हिडेको बताए । डोरी लिएर हिड्ने, खाली नचाहिदो कुरा गर्ने अनि कसरी संगै बस्ने त ?

 

युवती घरमा बस्न नचाहने, मेरो कमाइ केही छैन । काम गर्नै पर्यो तर काम पनि गर्न नदिने घरमा पनि बस्न नमान्ने अनि कसरी जिवन चल्छ । उसले मेरो दिदी भिनाजुलाई पनि नचाहिने आरोप लगाइन् । भिडियो सामाजिक सञ्जालमा पनि पोष्ट गरिसकेको रहेछ । भिडियो हेर्नुहोस:-

Leave a comment

Your email address will not be published. Required fields are marked *