निशा घिमिरेको आँखाबाट आँसु झर्छ ……स्वास्थ्यमा सुधार ,यस्तो छ पछिल्लो अवस्था (हेर्नुस् भिडियो )

निशा घिमिरे
निशा घिमिरे

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् । भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् । राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ ।

सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् । अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् । निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेको छ ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको छ ।

उनको अनुहारमा बेग्लै चमक छ र आत्मबल बढेसगै उनी अहिले बोल्नेसम्म प्रयत्न गरिरहेकि छिन् ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको छ । उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको छ ।डाक्टर पङ्कज बताउँछन् कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।अहिले रजतपट संचालक प्रकाश सुबेदिले सहित आफ्नो रजतपट टिम मार्फत दस लाख रुपैया सहयोग गर्ने भएका छन् ।

निशालाई मिउजिक थेरापि दिइराखिएकोछ ।निशालाई भेट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधार भएको कुरा खुलाइन् ।को रो नाले गर्दा र आफ्नो आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अवस्थामा पुगेको उनी बताउँछिन् ।

अहिले निशा घिमिरे को आखाबाट दरर आँसु मात्रै झर्छन् । हेर्नुस् भिडियो सामाग्री।:-

Leave a comment

Your email address will not be published. Required fields are marked *