छोरीको विवाहको २७ दिनमा नै रहस्य मृ त्यु भएपछी आमा प्रहरी कार्यालयमा पुग्दा देखियो यस्तो दृश्य, हेर्नुहोस पुरा भिडियोमा

काठमाडौ ।

पोखराकी विष्णु वरालको निधन वुटवलमा रहस्यम तरिकाले भएको थियो । उनको विवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । केही दिन देखि पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो ।

विवाहको २७ दिनमा उनको रहस्यम निधन भएपछि सो घटना विवादित बनेको छ । माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए । मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो ।

तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि विवाद सुरु भएको हो । केही बेर प्रहरी कार्यालयको गेटमा धकला धकेल पनि भएको छ । माइतीले विवाहमा दाइजो कम भएको गुनासो विष्णुको श्रीमान र उनका परिवारले गरेको बताएकी छन् । माइती पक्षले दिएको सुन कम भएको भन्दै गुनासो गरेको विष्णुको आमाले भिडियोमा सार्वजनिक गरेकी छन् ।

विष्णु वराललाई फुपुको छोरीले नै विवाह गराएकी थिइन् । दाइजोको लोभ गर्ने ब्यक्तिका कारण आफ्नो बहिनीको घटना भएको भन्दै फेरी अर्को प्रश्न उठाएका छन् । दुवै पक्षले मन पराएर विवाह गरेको भएपनि २७ दिनमै विष्णु श्रीमानको घरमै मृ त फेला परेकी थिइन् । विष्णुको माइती पक्षले घटना रहस्यम भन्दै छानविनको माग गरेका छन् ।

यो घटना अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।हेर्नुहोस पुरा भिडियो:-

Leave a comment

Your email address will not be published. Required fields are marked *