गायिका टिका सानु को यस वर्षको पहिलो तिज गितले युटुबमा तहल्का मच्चायो ( भिडियो)

काठमाडौँ ।

नेपाली महिला हरुको विशेष पर्व हरितालिका तीज नजिकिदै गरेको छ। कोरोना कहर बिच पनि गितहरु आउने गरेका छन्। नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” तीज गीत सार्वजनिक भएको छ ।

के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको आवाज रहेको छ । गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ । गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् ।

“तीज–भयो क्यारे ठिस” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिन्छ ।यस गितलाई सफलता हासिल गरोस् हाम्रो तर्फ बाट शुभकामना व्यक्त गर्दछौं। साथै यो भिडियो सामग्री मनपरे लाईक,सेयर गरिदिनुहोला साथै आफ्नो विचार व्यक्त गर्नुहोला। भिडियो हेर्नुहोस्  :-

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *