एकैदिन कुवेतमै बिदा भए रञ्जीत र पेसी, फुल्न पाएन मायाको कोपिला …..

हरिकृष्ण न्यौपाने, कुवेत – नुवाकोटका रञ्जीत घिमिरे र सोलुखुम्बु पिङ्ला–११ घर भएकी पेसी शेर्पाले एकैदिन संसारबाट बिदा लिएका छन्।

कुवेतमा कार्यरत घिमिरे र शेर्पा प्रे’म स’म्ब न्धमा रहेका थिए। सन् २०२१ जुन २५ तारिख शुक्रबारका दिन उनीहरू बिदा भएका हुन्। नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले राहदानी नम्बर १०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नम्बर १०२०३३१५ का रञ्जीत घिमिरेले जुन २५, २०२१ शुक्रबार एकैदिन प्रा ण त्या’गे’को बताएका हुन्।

‘ह त्या’ भएको जानकारी दूताबासमा आएको बताइएको छ। उनीहरू प्रे’म स म्ब’न्धमा रहेको भन्नेबारे कुनै जानकारी नभएको बताउँदै सिलवालले भने, ‘मृ’तक सोलुखुम्बुकी पेसी शेर्पाको श व’ नेपाल पुगिसकेको र रञ्जीत घिमिरेको श व पठाउने प्रक्रिया शुरु भएको छ।’

रञ्जीत घिमिरेका साथीका अनुसार करिव ३ वर्ष पहिले कुवेत पुगेका घिमिरे एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए। पेसी शेर्पा घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी थिइन्।

‘उनीहरूबीच पटक–पटक भेट हुने गरेको थियो, र बिहे गरेर सँगै बस्ने उनीहरूको योजना थियो,’ रञ्जीतका साथीले भने, ‘त्यो दिन प्रेमी–प्रेमिका भनिएका रञ्जीत र पेसी शेर्पाबीच टेलीफोनमै झगडा भएको थियो।’ त्यसपछि रञ्जीतले स्थानीय समय साँझको ७ बजेतिर फर्वानियास्थित आफ्नै कोठामा बिदाई लिएका छन्। त्यसलगत्तै उनकी प्रेमिका पेसी शेर्पाले पनि मालिककै घरमै जीवन ‘त्या’गे’की हुन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *