शान्ती श्रि परियार र खुमन अधिकारीको यो तिज गीतले ३ दिनमै कमायो ३ लाख (भिडियो सहित)

काठमाडौं / 

पछिल्लाे समय काे’राे’नाकाे मा’हाम’रीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

त्यस्तै, चर्चित गायक खुमन अधिकारीको नयाँ तिज गित “अब होला केही” बोलको गित शिव दर्शन युटुव च्यानलबाट देशभर डिजिटल बजारमा सार्वजनिक भएको छगीत मा खुमन अधिकारी र शान्ती श्री परियारको आवाज रहेको छ। प्रकाश पराजुलीको शब्द भित्र खुमन अधिकारी प्रेम देव गिरिको गीतमा लय रहेको छ।

भिडियोमा स्वयम गायक खुमन अधिकारी र अन्जली अधिकारीको दमदार अभिनय रहेको देख्न सकिन्छ।करन चैसिरको छायांकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन/कलर गरेका हुन् भने स्मृति तिमिल्सिना ले निर्देशन गरेकी हुन्।पुरा भिडियो हेर्नुस:

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *