पहिला तिमी विना म’र्छु भन्ने ले आज बिबाह पछि तेरै कारण बाच्न कठिन भयो भन्छन , म्याग्दी की सुजता न्या’यको खोजीमा (भिडियो)

काठमाडौं।

प्रेम साँच्चिकै अन्धो हुन्छ प्रेमको परिभाषा खोज्ने हो भने । वास्तविक प्रेमलाई कसैले पनि प्रष्ट पार्न सकेका छैनन् १जवानिको उन्मातमा बाहिरी सुन्दरता सँग उत्तेजित भएर तिमी विना बाँच्नै सक्दिन तिमीनै मेरो जिन्दगी हौ  भन्दै आफनो काँचो प्रेमलाई बिबाहमा परिणत गर्छन् जसलाई बिबाहको अर्थ नै थाहा हुदैन् ।

साँच्चिकै रुप सँगको प्रेम नारी सुत्केरी नहुन्जेल सम्म मात्र सिमित रहन्छ बिबाह अघि तिमी बिना मर्छु भन्नेहरु नै बिबाह पछि तिम्रै कारण बाच्न कठिन भयो भन्छन् ।यस्तै भएको छ पर्वत बेनी कि सुजता जि सी चोखाललाई विगत ५ बर्ष अगाडि म्याग्दी नेप्टे’चौरका सुवास चोखाल सँग प्रेम बिबाह गरेकी सुजता जि सी  चोखाल सायद जिन्दगी भर मलाई मेरा प्रेमी र श्रीमानले सधै यस्तै माया गरिरहन्छन् जिन्दगी भर साथ दिन्छन् भनेर आफनो जिन्दगी समर्पण गरेकी थिइन ।

श्रीमान साथ मै हुदा स’म्बन्ध सुमधुर थियो । जव रोजगारीको शिलशिलामा श्रीमान परदेस लागे तव भौतिक दुरी सँगसँगै मनको दुरी पनि बढ्न थाल्यो ।आफनो जन्म घर जन्म दिने आफन्त त्या’गेर पराई लाई आफनो सम्झेकी एउटा नारीलाइ यो भन्दा दुखको कुरा के हुन्छ होला  र रु आफनो श्रीमानको माया पाउन छाडेपछि र घर परिवार बाट आफु माथि हिं’सा भएको र श्रीमान बाट पनि दिनहुँ कु’टपिट भएको भन्दै ज्या’न जो’गाउनको लागि आफु र एक छोरी सहित बिगत लामो समय देखि माइती घरमा बस्दै आएको सुजता बताउछिन् ।

आफुले जति गरे पनि परिवारलाई खुसी बनाउन नसकेको र दैनिक आफु माथि भएको घरे’लु हिं’सा स’हन नसकेर आफना पि’डाहरु सुनिदिने कोही नभएपछि माइती घरमै आउनु परेको उनि बताउछिन ।आफुले श्रमिान बाट पाउनु पर्ने हक अधिकार र आफनो छोरीले आफनो बाबुबाट पाउनुपर्ने अधिकार र कर्तब्य अनि आफु माथि भएको घ’रेलु हिं साको नि’म्ती न्याय माग्दै सुजता जि सी चो’खाल भौतारी रहेकी छिन् ।भिडियो:-

Leave a comment

Your email address will not be published. Required fields are marked *