लोकप्रिय गायिका प्रिती आलेको तीज गीतले चर्चा बटुल्दै – भिडियो सहित

लोकप्रिय गायिका प्रिती आलेको तीज गीत ले चर्चा बटुल्दै - भिडियो सहित
लोकप्रिय गायिका प्रिती आलेको तीज गीत ले चर्चा बटुल्दै - भिडियो सहित

काठमाण्डौ – नेपाली महिला हरुको विशेष पर्व हरितालिका तीज नजिकिदै गरेको छ। को’रोना कहर बिच पनि तीज गितहरु आउने गरेका छन्।

अघिल्लो बर्ष फरिया बोलको गीत सार्वजनिक गरि चर्चामा आएकी लोकप्रिय गायिका प्रिती आलेको यो बर्षको तीज गीत फरिया २ सार्वजनिक भएको छ । गाँउले केटीको प्रेम कहाँनीलाई उत्कृष्ट शब्द तथा लय सिर्जना मार्फत प्रस्तुत गरिएको सो गीतले छोटो समयमै तहल्का पिटेको छ ।

भिन्न आवाज सहित जादुमय अभिनय समेत गरेकी आलेको तीज गीतलाई यो पटक पनि लोकप्रिय सर्जक एकनाराण भण्डारीले लय तथा शब्द सिर्जना गरेका छन । मौषम हिमालीको निर्देशन रहेको सो गीतमा प्रिती आले र रामजी खाँणको अभिनय रहेको छ ।

यस गितलाई सफलता हासिल गरोस् हाम्रो तर्फ बाट शुभकामना व्यक्त गर्दछौं। साथै यो भिडियो सामग्री मनपरे लाईक,सेयर गरिदिनुहोला साथै आफ्नो विचार व्यक्त गर्नुहोला। लोकप्रिय गायिका प्रिती आलेको तीज गीत भिडियो:-

 

Leave a comment

Your email address will not be published. Required fields are marked *