आफुलाई मेमोरीको राजा बताउने बिजय शाही एक्लै कराउने, ब’र्बराउने गर्न थाले

आफुलाई मेमोरीको राजा दा’बि गर्ने कालिकोटका युवा बिजय शाहीले ३ दिन अगाडी श्र’दान्जली खाए ।उनको मृ’त्युको खबर भाइरल बनाउन प्रमुख भूमिका खेलेका उनकै शिक्षक दिपक बहादुर शाही थिए ।

दिपक बहादुर शाहीले का’त्रो ओ’डाएको नाकमा रुइ को’चेको तस्बिर सहित अस्पताल लग्दालग्दै बिजयको नि’धन भएको भन्दै भाइरल बनाएका थिए ।खबरसँगै पोष्ट गरिएको तस्बिरले गर्दा धेरैले प’त्याए पनि । यद्यपि, अन्तमा यो एउटा झूटो स्क्या’न्डल सावित भयो ।

मृ’त्युको खबरपछि प्रहरीले शाहीलाई उनकै घरमा पुगेर भेटेको थियो । प्रहरीले दु’रुस्त भेटाए पनि शाही अहिलेसम्म कुनै मिडियाको सम्पर्कमा आएका छैनन् । उनको मोबाइल स्वीच अफ छ । परिवारका सदस्यहरू पनि यो विषयमा बोल्न चाहँदैनन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाही विजयलाई उनको बुबा पंखबहादुर शाही र आमाले स्ट्रे’चरमा बोकेर लगेको स्थानीयले देखेपछि मृ’त्युको ह’ल्ला चलेको बताउँछन् ।‘अस्ति दिउसैदेखि उहाँमा मा’नसिक असन्तुलनजस्तो भएको रहेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *