चर्चित गायिका रचना रिमाल र रमेश राज भट्टराइको गित “भन साईला” ले युटुवमा तहल्का मच्चायो (हेर्नुस् भिडियो)

चर्चित गायिका रचना रिमाल र रमेश राज भट्टराइको गित “भन साईला” ले युटुवमा तहल्का मच्चाई रहेको पछिल्लो समय रमेश राज भट्टराइको हरेक गीत हरु उट्कृस्ट रहेका छन् रमेश राज भट्टराइको लय’शब्द संकलनमा भिडियो तर्फ  शंकर बिसिको निर्देशनमा गरेका छन् भने

भिडियो तर्फ दुर्गा पौडेलले उक्त गीतको छायांकन गरेका छन् र नबिन घर्तिले ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा जिबन भट्टराई लछ्मी बर्देवा सन्तोश पन्त तेस्तै सँगम भन्डारिको अभिनय रहेको छ। उक्त भिडियो बागेश्वोरी फिल्मसले उत्पादन गरेको छ।

उक्त गीतलाई रमेश राज भट्टराइ नामक आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। यस अघी पनि रमेश राजको धेरै गीत हरु हिट छन्।

भिडियो

Leave a comment

Your email address will not be published. Required fields are marked *