किन गरिन् अभिनेत्री जेनी कुँवरले आ त्म ह त्या ?

काठमाडौं। नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आ त्मह त्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झु’न्डिएर आ त्मह’त्या गरेको अ’वस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको श’व सोही अपार्टमेन्ट भित्र झु’न्डिएको… Continue reading किन गरिन् अभिनेत्री जेनी कुँवरले आ त्म ह त्या ?

शुक्रबार सुनको मूल्य,आज कति छ ?

काठमाडौं। साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको… Continue reading शुक्रबार सुनको मूल्य,आज कति छ ?

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट यस्तो आयो ….

काठमाडौँ। चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ’त फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा बला’त्का’र नभएको पुष्टि भएको छ । पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै काटिएको तर बला’त्का’र नभएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बता। सुजिताको श’वको पो’ष्टमा’र्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो । डिआईजी सिंहले भने,“कसैले… Continue reading सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट यस्तो आयो ….

सुजिता भण्डारी र बिनाको दुखद खबर आएका बेला अर्की २१ वर्षीय किशोरीको १२ दिन पछी सकुशल उद्धार

चितवन- चितवन क्षेत्रमा किशोरीहरु हराउने घटना बढिरहेको बेला गैँडाकोटबाट १२ दिनदेखि सम्पर्क विहीन भएकी युवती नारायणगढबाट फेला परेकी छन् । गैँडाकोट नगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीय पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पुनमको आमा नारायणगढको क्षेत्रपुरतिर आएको समयमा छोरी बेपत्ता भएको भन्दै आमाले मंगलबार… Continue reading सुजिता भण्डारी र बिनाको दुखद खबर आएका बेला अर्की २१ वर्षीय किशोरीको १२ दिन पछी सकुशल उद्धार

अभिनेता दिलीप कुमार को निधनपछि श्रीमती सायरासँग बसेका शाहरुख खानको तस्बिरले दुनियाँलाई भावुक बनायो

अभिनेता दिलीप कुमार निधनपछि श्रीमती सायरासँग बसेका शाहरुख खान

काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमार को नि’धनले प्रशंसकहरुलाई ठूलो चोट पुर्याएको छ। उनकी श्रीमती सायरा बानो पूर्ण रूपमा छियाछिया भएकी छिन् । यो कठिन समयमा, धेरै व्यक्तिहरू सायरालाई सान्त्वना दिन पुगेका छन् । उनलाई सान्त्वना दिन अभिनेता शाहरुख खान, जसलाई दिलीप कुमारले आफ्नो छोराको रूपमा मान्थे, उनी पनि पुगेका छन् । दिलीप साहबको… Continue reading अभिनेता दिलीप कुमार को निधनपछि श्रीमती सायरासँग बसेका शाहरुख खानको तस्बिरले दुनियाँलाई भावुक बनायो

पूर्वमन्त्री प्रभु साहलाई यस्तो गम्भिर आ’रोप लागेपछि……….

काठमाडौ । एक जना महिलाले पूर्वमन्त्री प्रभु साहको घरमै पुगेर हो हल्ला गरेपछि यो विषय अहिले चर्चामा आएको छ । उनले आफ्ना छोरालाई क्यानडा पठाइदिन्छु भनेर साहले पैसा लिएको र पुरै पैसा फिर्ता नगरेको भन्दै आ’रोप लगाएकी छन् । केही महिला अधिकारकर्मी समेत लिएर साहकै घरमा पुगेकी उनले त्यहाँ वि’वाद पनि गरिन् । प्रहरी वृत्त,… Continue reading पूर्वमन्त्री प्रभु साहलाई यस्तो गम्भिर आ’रोप लागेपछि……….

एका बिहानै खगेन्द्रको घरमा बाढी पसेपछि भागाभाग , हेर्दा हेर्दे घरसँगै छोरा बुहारीलाई बगाएपछि रुन कराउन थाले खगेन्द्र

म्याग्दी-जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का… Continue reading एका बिहानै खगेन्द्रको घरमा बाढी पसेपछि भागाभाग , हेर्दा हेर्दे घरसँगै छोरा बुहारीलाई बगाएपछि रुन कराउन थाले खगेन्द्र

कार किनेको खुसी साट्दै प्रकाश सपुतले भने, ‘कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है’

काठमाडौ । नेपाली गीत संगीत क्षेत्रका चर्चित पात्र प्रकाश सपुतले कार किनेका छन् । उनले बुधवार सामाजिक सञ्जाल मार्फत आफुले कार किनेको खुसी साटेका छन् । सामाजिक सञ्जालमा कारको तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो जिवनको पहिलो कार भन्दै खुसी साटेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपुतले २ बर्ष अगाडि काठमाडौंमा… Continue reading कार किनेको खुसी साट्दै प्रकाश सपुतले भने, ‘कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है’

घरमै लिन आएका प्रेमीसँग स्कुटरमा निस्केकी विना सम्पर्कबिहिन, प्रेमी पक्राउ

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन्… Continue reading घरमै लिन आएका प्रेमीसँग स्कुटरमा निस्केकी विना सम्पर्कबिहिन, प्रेमी पक्राउ

रहेनन् भारतीय अभिनेता दिलीप कुमार, यसरि भयो दुखद निधन

काठमाडौं– प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९९४मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा… Continue reading रहेनन् भारतीय अभिनेता दिलीप कुमार, यसरि भयो दुखद निधन