पूर्व मिस नेपाल सृष्टिसँग विबाहको तयारीमा लागे चर्चित नायक सौगात मल्ल !

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सौगात मल्ल । उनी लामो समयदेखि अभिनेत्री सृष्टि श्रेष्ठसग प्रेमसम्बन्धमा छन् ।उनीहरुबीचको प्रेमसम्बन्ध चर्चा लामो समयदेखि भइरहेको छ, तर उनीहरुको विवाहको सुरसार भने देखिदैन । धेरैको प्रश्न छ, उनीहरु कहिले विवाह गर्छन् । केही समयअघि उनस्हरुको विवाह हुने चर्चा थियो । तर पछि कोरोना महामारीका कारण त्यो… Continue reading पूर्व मिस नेपाल सृष्टिसँग विबाहको तयारीमा लागे चर्चित नायक सौगात मल्ल !

‘प्रेम गीत–३’ को सकियो हिन्दी डबिङ, रिलिज कहिले ?

फिल्म ‘प्रेम गीत–३’कोे हिन्दी डबिङ सकिएको छ । निर्माता सन्तोष सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको जानकारी दिए । फिल्म सम्पादन सकिएको विषयमा सेनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट समेत गरेका छन् । जसमा सञ्जल संकलाले ‘प्रेम गीत–३’ को हिन्दी भर्सन सम्पादन राम्रोसँग गरेको उल्लेख छ ।‘भाषागत हिसाबमा ‘प्रेम गीत–३’ को टेबलको काम सकियो ।… Continue reading ‘प्रेम गीत–३’ को सकियो हिन्दी डबिङ, रिलिज कहिले ?

नायक पल शाह सम्मानित : “रियल हिरो अफ द इयर”बाट यसरी गरियो सम्मान (हेर्नुस् )

काठमाडौ । महामारी होस् वा प्राकृतिक विपत्ती अभिनेता पल शाह सहयोगका लागि संधै अगाडी आउँछन् । उनै नायक पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । उनी फिल्ममा त हिरो छन् नै समाजमा उनले निभाएको सहयोगी ब्यवहारका कारण रियल हिरोको सम्मान दिइएको हो । महामारी सुरु हुनासाथ उनले अप्ठेरोमा परेका चलचित्र प्राविधिकहरुलाई… Continue reading नायक पल शाह सम्मानित : “रियल हिरो अफ द इयर”बाट यसरी गरियो सम्मान (हेर्नुस् )

बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक, कुन रोलमा नेपाली फिल्म खेल्छन सुनिल सेट्टी ?

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९(लेभल १’मा सुनिलले भिलेनको रुपमा अभिनय गर्न लागेको बताइएको छ । चलचिका निर्देशकका अनुसार करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको र छिट्टै नै कागजी सम्झौता गर्ने तयारी गरिएको… Continue reading बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक, कुन रोलमा नेपाली फिल्म खेल्छन सुनिल सेट्टी ?