यी दुई मन्त्री, जसको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो…..

काठमाडौं । सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकार दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ । मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री… Continue reading यी दुई मन्त्री, जसको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो…..

संजोग कोइराला जब स्वस्तिमा र निश्चलको वेडरुममा सिधै गए ? घटना सुनाएर गरे रमाइलो (भिडियो हेर्नुस्)

काठमाडौ । नेपाली कलाकारहरु मध्य केहीको निकै राम्रो साथीको सम्बन्ध छ । ति मध्य स्वस्तिमा खड्का र संजोग कोइराला पनि एक हुन् । उनीहरुको बिचमा निकै राम्रो मित्रता रहेको कुरा एक टेलिभिजन अन्तरवार्ताका क्रममा स्वस्तिमाले बताएकी छन् । उनलाई संजोगका कारण कहिल्यै अप्ठेरोमा पर्छु जस्तो लाग्दैन । उनलाई संजोगले निकै सहयोग गर्ने गरेको उनको भनाई… Continue reading संजोग कोइराला जब स्वस्तिमा र निश्चलको वेडरुममा सिधै गए ? घटना सुनाएर गरे रमाइलो (भिडियो हेर्नुस्)

खुमलटार पुगेर दीपक मनाङेले गरे प्रचण्डसँग भेटघाट

६ असार, काठमाडौं । खुमलटार पुगेर दीपक मनाङेले गरे प्रचण्डसँग भेटघाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग आइतबार गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले भेट गरेका छन् । प्रचण्डको निवास खुमलटार पुगेका मनाङेले सम-सामयिक राजनीतिक विषयमा छलफल गरेको उनका सहयोगीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । मनाङेले प्रचण्ड र उनकी छोरी गंगा दाहालसँग… Continue reading खुमलटार पुगेर दीपक मनाङेले गरे प्रचण्डसँग भेटघाट

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो। मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर… Continue reading विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

दीपक मनाङेबारे पृथ्वीसुब्बाको टिप्पणी : सबै डाँकू वाल्मिकी नहुँदा रहेछन्

३० जेठ, पोखरा । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले… Continue reading दीपक मनाङेबारे पृथ्वीसुब्बाको टिप्पणी : सबै डाँकू वाल्मिकी नहुँदा रहेछन्

सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर

२८  जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर

दीपक मनाङे भन्छन्- जता बहुमत पुग्छ, उतै समर्थन गर्छु …..

गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्याउनेलाई आफूले साथ दिने बताएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गुरूङले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका हुन्। उनले प्रदेश सभामा बहुमत जता पुग्छ उतै आफ्नो साथ रहने बताए। ६०… Continue reading दीपक मनाङे भन्छन्- जता बहुमत पुग्छ, उतै समर्थन गर्छु …..

मैले कुनै पत्रकारलाई ध.म्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका… Continue reading मैले कुनै पत्रकारलाई ध.म्की दिएको छैन : निवर्तमान मन्त्री आले

‘९९ भोट मात्रै पाएपछि मैले सोचेकी थिएँ– असफलता नै सफलताको चाबी हो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएकी रेणुका गुरुङ आइतबार सिंहदरबारमा भेटघाटमै व्यस्त थिइन् । नजिकका आफन्त, चिनजानका साथीहरूबाट अहिले उनलाई बधाईको ओइरो लागिरहेको छ । एक किसिमले भन्ने हो भने उनले नसोचेको सफलता हात पारेकी छिन् । आफू मन्त्री बन्दैछु भन्ने उनलाई नै थाहा थिएन । गुरुङ पेशाले पूर्व शिक्षिका हुन् । श्रीमान्… Continue reading ‘९९ भोट मात्रै पाएपछि मैले सोचेकी थिएँ– असफलता नै सफलताको चाबी हो’