ज्वाला सङ्ग्रौलालाई थुन्न आज अदालतबाट म्याद थपिँदै,अर्को उजुरी पनि आज नै

काठमाडौं- जापानमा पढ्न बसेदेखि नै सामाजिक सन्जालका उग्र लेखाइ र जोशिलो गतिविधिमा निरन्तर क्रियाशील ज्वाला संग्रौंलालाई महानगरीय प्रहरी,काठमाण्डौले आफ्नो हिरासतमा राखी भोलि थप थुनाको निम्ति अदालतबाट म्याद लिन लागेको छ । जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले खुश्बु घिमिरेलाई हा’त’पा’त गरेपछि आज प्रहरीले पक्राउ गरेको हो । का’ट्छु मा’र्छु श’व्दलाई दालभात जसरी प्रयोग… Continue reading ज्वाला सङ्ग्रौलालाई थुन्न आज अदालतबाट म्याद थपिँदै,अर्को उजुरी पनि आज नै

किन परे पक्राउ ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला सहित ५ जना ?

काठमाडौं प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले प.क्राउ गरेको छ । ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई… Continue reading किन परे पक्राउ ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला सहित ५ जना ?

काठमाडौंमा अब बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन् ?

sf7df8f}F, !(j}zfv M sf]6]Zj/df ;jf/L;fwg sf]le8–!( lgoGq0f tyf /f]dyfdsf nflu ;/sf/n] nfu" u/]sf] lgif]wf1fdf cfOtaf/ sf7df8f}Fsf] sf]6]Zj/df u'l8F/x]sf ;jf/L ;fwg . tl:a/M M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं:- काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले… Continue reading काठमाडौंमा अब बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन् ?

….त्यसपछि मा’ रेको श्रीमती र छोरालाई अंगालो हाल्दै रातभर सँगै सुतें

काठमाडौ । बनेपामा ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम मृ त्युको कारण अझै खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ । घ’टना भएको आइतवार ५ दिन पुगीसकेको छ । मनिषाको ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले घ’टना रहस्यम भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।… Continue reading ….त्यसपछि मा’ रेको श्रीमती र छोरालाई अंगालो हाल्दै रातभर सँगै सुतें

संगै मर्ने अनि संगै बाच्ने कसम खाएका कायस्थ दम्पतीको स’ङ्क्रमणकै कारण एक दिनको फरकमा दुखद निधन

चितवन- भरतपुरका एक दम्पतीको सङ्क्रमण कै कारण निधन भएको छ । को’भिड सं’क्रमणका कारण एकदिनको फरकमा भरतपुर महानगर पालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो । एकदिनको फरकमा श्रीमान श्रीमतीको निधन भएपछि पविार… Continue reading संगै मर्ने अनि संगै बाच्ने कसम खाएका कायस्थ दम्पतीको स’ङ्क्रमणकै कारण एक दिनको फरकमा दुखद निधन

रोनाल्डो किन घाटा खाएर बेच्न चाहन्छन् ट्रम्प टावरको आफ्नो अपार्टमेन्ट?

पोर्चुगिज सुपरस्टार  क्रिस्टियानो रोनाल्डोले अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा भएको आफ्नो अपार्टमेन्ट बेच्न चाहेका छन्। फ्यानहरूले पनि उनलाई केही समयदेखि ट्रम्प टावरको अपार्टमेन्ट बेच्न आग्रह गरिरहेका थिए। कतिले पेटिसन गरेर दबाव समेत दिएका थिए। तर रोनाल्डोले सो अपार्टमेन्ट चाहेर पनि बेच्न सकिरहेका छैनन्। अपार्टमेन्ट भएको सो टावर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हो। पटकपटक उनले विवादास्पद अभिव्यक्ति… Continue reading रोनाल्डो किन घाटा खाएर बेच्न चाहन्छन् ट्रम्प टावरको आफ्नो अपार्टमेन्ट?

थरका कारण कोठा नदिएको उजुरी परेपछि प्रहरीले पक्रियो बबरमहलकी घरबेटी

काठमाडौं:- थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटी वि’रूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट प’क्राउ अनुमति लिएको… Continue reading थरका कारण कोठा नदिएको उजुरी परेपछि प्रहरीले पक्रियो बबरमहलकी घरबेटी

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले… Continue reading महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

आखिर को हुन् यी ब्याक्ति ? मेलम्चीमा देखिएका यी ब्याक्ति जसलाई भगवान भन्दै रुन थालेपछि…. (भिडियो)

हेलम्बु हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प’यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पु-याउने भन्ने । “कालो मडारिएको… Continue reading आखिर को हुन् यी ब्याक्ति ? मेलम्चीमा देखिएका यी ब्याक्ति जसलाई भगवान भन्दै रुन थालेपछि…. (भिडियो)

चीनले दोलखामा थुनिएको पानी तर्काएपछि तत्कालको जोखिम टर्यो…

६ असार, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखाका डिएसपी भेषराज रिजालले तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताए । उनले भने, ‘हिजो-अस्तिको भन्दा थ्रेट कम भएको छ ।’चीनको… Continue reading चीनले दोलखामा थुनिएको पानी तर्काएपछि तत्कालको जोखिम टर्यो…