पीपीईले छोपेको पीडा

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सिकार हुने डर छ ।पीपीई लाउनै पर्यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज… Continue reading पीपीईले छोपेको पीडा

कारमा मृ`त भेटिएका दाङका तिनजना बालहरुको टाउको फु`टाएर आँखा झिकेको खुलासा (हेर्नुस् भिडियो )

पार्किङको एउटा कार भित्र तिनवटा बालबालिकाको श`व ।दाङ जिल्लाको त्यो शनशनिपुर्ण घ`टना ।सो घ`टना एकदमै दर्दनाक र अविश्वसनीय लाग्न सक्छ तर यथार्थ यहि नै हो ।तिनै जना जो मृ`त अवस्थामा कारभित्र भेटिएका थिए उनिहरुको पहिचान भैसकेको छ। ती स-साना बच्चाहरूलाई कसैले मा`रेर सो कारमा हालिदिएको हो यात ती बच्चाहरु नै स्वयम् कारमै आएका हुन् त्यो… Continue reading कारमा मृ`त भेटिएका दाङका तिनजना बालहरुको टाउको फु`टाएर आँखा झिकेको खुलासा (हेर्नुस् भिडियो )

पूर्वरानी कोमल र नेता झलनाथ खनालको स्वास्थ्यको पछिल्लो अवस्थाबारे अस्पतालले दियो यस्तो जानकारी

काठमाडौ । कोरोना पुष्टि भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वरानी कोमल शाह र एमाले नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाका बारेमा राम्रो समाचार प्राप्त भएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । शाहलाई प्रति मिनट १० लिटर अक्सिजन दिएर उपचार गरिएको र उनको अवस्था सुधार नभएको भन्दै समाचार सार्वजनिक… Continue reading पूर्वरानी कोमल र नेता झलनाथ खनालको स्वास्थ्यको पछिल्लो अवस्थाबारे अस्पतालले दियो यस्तो जानकारी

घर नहुँदा मन्दिरमै बुबाको किरिया बसिन् १२ वर्षकी बालिका

काठमाडौ । बुवाको निधन भएपछि एक १२ वर्षकी बालिका मन्दिरमा किरीया बसेकी छन् । घर नभएका कारण बुवाको अन्तिम संस्कार पछिको किरिया उनी मन्दिरमा बसेकी हुन् । यस्तो समाचार सार्वजनि भएपछि ति ११ वर्षकी बालिकालाई घर बनाउनका लागि आर्थिक सहयोग जुट्न थालेको छ । सानी १२ वर्षकी बालिकाले दुख गरेर मन्दिरमा बुवाको किरिया बसेको देखेपछि… Continue reading घर नहुँदा मन्दिरमै बुबाको किरिया बसिन् १२ वर्षकी बालिका

आईसीयू र अक्सिजन नपाएकै कारण प्रधानाध्यापक लोकराजले बिच बाटोमै छटपटिएरै त्यागे प्राण

काठमाडौं । कञ्चनपुरको महाकालीपारिको नगरपालिका दोधरा चाँदनी नगरपालिका–७, बाबाथानस्थित लक्ष्मी माविका प्रध्यानाध्यापक लोकराज भट्टको को’रोनाका का’रण ज्यान गएको छ । को’रोना देखिएपछि महाकाली अस्पतालमै उपचार सुरु गरिएका उनको को’रोनाका कारण आईसीयू र अक्सिजन नपाएर छटपटिएरै ज्या’न गएको हो । लोकराजलाई क्षेत्रीय अस्पताल डडेलधुरा लैजाने िबना अक्सिनको एम्बुलेन्सै लैजादै गर्दा बाटोमै ज्यान गएको हो । महाकाली… Continue reading आईसीयू र अक्सिजन नपाएकै कारण प्रधानाध्यापक लोकराजले बिच बाटोमै छटपटिएरै त्यागे प्राण

यो हो विश्व रेकर्ड बनाउने संसारको सबैभन्दा गह्रुङ्गो आँप, तौल ४.२५ केजी

गर्मीको मौसम आउने बित्तिकै मानिसहरुको मनमा एउटै फलको नाम आउँछ । फलको राजा – आँप । तर तपाईंले कति ठूलो आँप खानुभएको छ ? धेरै ठूलो आँप खानु भएको भएपनि त्यो मुश्किलले एक किलोग्रामको होला । तर सरकारको सबैभन्दा गह्रुङ्गो आँप ४.२५ किलोग्रामको छ । यसको नाम गिनिज वर्ल्ड रेकर्डमा समावेश गरिएको छ । आउनुहोस्… Continue reading यो हो विश्व रेकर्ड बनाउने संसारको सबैभन्दा गह्रुङ्गो आँप, तौल ४.२५ केजी

अस्पतालबाट डिस्जार्च भएपछि मदकृष्ण श्रेष्ठले भने- ‘जिन्दगी केही रहेनछ’

काठमाडौं । कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठले एक भिडियो सन्देश जारी गर्दै आफु डिस्चार्ज भएको जानकारी दिएका हुन् । श्रेष्ठले जीन्दगी केही नभएको बताएको भिडियोमा सबैमा सतर्क रहन अनुरोध गर्दै कोरोनाको महासंकट समयमा सबैलाई माया गर्न र राम्रो सोच्न राख्न समेत… Continue reading अस्पतालबाट डिस्जार्च भएपछि मदकृष्ण श्रेष्ठले भने- ‘जिन्दगी केही रहेनछ’

५ महिना अघिमात्र भारत पुगेका राजको भोकप्यासले तड्पिएरै मृत्यु

गुल्मी । विश्वभर महामा’रीका रुपमा फैलिएको को’रोनाभा’इरसले समाजका सबै तह–तप्का, वर्ग, समुदायलाई नराम्ररी प्रभावित तुल्याएको छ । सामाजिक दूरी नै यो रोगबाट बच्ने सबैभन्दा उत्तम विधि भनेकै आधारमा को’रोना सं’क्रमित व्यक्तिलाई कतिपय ठाउँमा छोइछिटोको व्यवहार गरेको पाइन्छ । गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछिटोको सिकार हुँदा… Continue reading ५ महिना अघिमात्र भारत पुगेका राजको भोकप्यासले तड्पिएरै मृत्यु

आइतबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।महासंघका अनुसार यता चाँदीको मूल्यमा भने… Continue reading आइतबार सुनको मूल्यमा सामान्य वृद्धि

‘भ्वाइस अफ नेपाल’का कोच प्रमोद खरेलबारे झुटो समाचार फैलिएपछि.. खरेलको कडा आपत्ति, मिडियामा आएर यस्तो भने (भिडियो हेर्नुस)

आफ्नो बारेमा गलत समाचार केहि अनलाईनहरुले छापेपछि चर्चित गायक प्रमोद खरेलले आपत्ति जनाएका छन् । हिजादेखि उनको दुर्घटाको खबर केहि अनलाईन न्युजहरुमा भाईरल भएका थिए, जुन गलत थियो, प्रमोदले फेसबुकमा लेखेका छन् । “केहि अनलाईन न्युजहरुमा भ्वाईसको सुटिंग बाट फर्कदा मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण… Continue reading ‘भ्वाइस अफ नेपाल’का कोच प्रमोद खरेलबारे झुटो समाचार फैलिएपछि.. खरेलको कडा आपत्ति, मिडियामा आएर यस्तो भने (भिडियो हेर्नुस)