ग्याँष्टिक,मधुमेहदेखी मुटुसम्वन्धी रोगीले यि कुरा खाँदा अति उत्तम……

काठमाडौँ – मेथिको साग स्वादका लागि नभई स्वास्थयका लागि पनि उतिकै फाईदा जनक मानिन्छ छ । यसको साग प्राय मानिसहरुको भान्सामा पाक्ने गर्दछ । यो स्वास्थका लागि निकै फाइदा हुन्छ । मेथिको सागलाई भान्सामा तरकारीको रुपमा पनि लिने गरिन्छ । यसको नियमित प्रयोग गर्दा स्वास्थय लाई निको पार्ने काम यसले गर्दछ । बजारमा यो प्रशस्तत… Continue reading ग्याँष्टिक,मधुमेहदेखी मुटुसम्वन्धी रोगीले यि कुरा खाँदा अति उत्तम……

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो। मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर… Continue reading विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

कलाकार निशा घिमिरेलाई सहयोग लिएर अर्का कलाकार माधव त्रिपाठी पुग्दा भए निक्कै भाबुक

काठमाडौ । कलाकार निशा घिमिरे एक दुर्घटनामा परि अर्धचेत अवस्थामा एक सैयामा परेको ३ बर्ष भाईसक्यो । उनको उपचारको लागि उनका बुवा प्रेम घिमिरेले कैयौ प्रयास गरे । उनले ट्रमा सेन्टरमा राखेर पनि उपचार गरे । तर आफ्नो जोगी रित्तिएपछी उनले घरमै राखेर निशाको हेरचाह भने गर्न छाडेनन् । अहिले लगभग तीन बर्ष पछी भने… Continue reading कलाकार निशा घिमिरेलाई सहयोग लिएर अर्का कलाकार माधव त्रिपाठी पुग्दा भए निक्कै भाबुक

विदेश जानका लागि पिसिआर कहाँ गर्ने, सरकारीदेखि निजी ल्यावको सूची

विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट सरकारले अनिवार्य गरेको छ। पिसिआर परीक्षण गरेर त्यसको ७२ घण्टाभित्रमा विदेश उड्न पाइने सरकारी नियम छ। विदेश जानेहरुले विदेश जान कहाँ गएर पिसिआर परीक्षण गर्ने धेरैमा अन्यौल छ।  स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा अन्य स्थानमा पिसिआर परीक्षण गरेर विमानस्थल पुगेका धेरै जसो युवाहरु विदेश जान नपाइ फर्किएका छन। विदेश जानका लागि… Continue reading विदेश जानका लागि पिसिआर कहाँ गर्ने, सरकारीदेखि निजी ल्यावको सूची

टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छ…..

अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् । जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा अनि नितम्बलाई सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ । सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन । यो… Continue reading टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छ…..

खोप लगाउन माग गर्दै भक्तपुरको कटुञ्जेमा युवाहरूको अ’वरोध…

भक्तपुरको सूर्यविनायक नगरपालिकामा खोप लगाउन माग गर्दै युवाहरूले वि’रोध गरेका छन्। उनीहरूको विरोधपछि केहीबेर सेवा अवरूद्ध भएको छ। नगरपालिका वडा नम्बर ५ कटुञ्जेस्थित स्वास्थ्य चौकीमा उमेर समूहमा नपरेका युवा पनि लाइनमा बसेर स्वास्थ्यकर्मीमाथि नै दु’र्व्य’वहार भएपछि सेवा अ’वरूद्ध भएको हो। स्वास्थ्यकर्मी, स्वयंमसेवकलाई दु’र्व्यव’हार गरेर खोप लगाउन लाइनमा बसेपछि खोप लगाउने काम अ’वरूद्ध भएको कटुञ्जे स्वास्थ्य… Continue reading खोप लगाउन माग गर्दै भक्तपुरको कटुञ्जेमा युवाहरूको अ’वरोध…

यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ । बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने र सुतिहाल्ने प्रायः मानिसको जीवनशैली यस्तै हुन्छ । यदि जीवनशैली यस्तो छ भने तपाईं नजानिँदो किसिमले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार… Continue reading यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?