यी महिलाले कसैले सोच्नै नसक्ने यस्तो हर्कत गरेपछी ….

एक महिलाले सात वर्षीय बालकको ज्या’न लिए’की छिन् । यो घटना लमजुङको हो । ती महिला लमजुङ दूधपोखरी गाउँपालिका– ३ फुलिङगिरीकी ४८ वर्षीय फूलमाया कामी हुन् । उनले फुलिङगिरी गाउँमा स्थायी बास भएका राजकुमार गुरुङको ७ वर्षीय छोरा युकेश गुरुङको ज्या’न लिए’की थिइन् । बालकको दो ष भनेको उनले कामीको ऐना फुटाइदिएको आरोप छ ।… Continue reading यी महिलाले कसैले सोच्नै नसक्ने यस्तो हर्कत गरेपछी ….

अण्डाको मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डाै – अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्याधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको… Continue reading अण्डाको मूल्य अहिलेसम्मकै उच्च

भरतपुर महानगरद्वारा घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

भरतपुर महानगरपालिकाले को’भिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि सं’क्रमित बि’रामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले को’भिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको बताइन् ।उनले… Continue reading भरतपुर महानगरद्वारा घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

स’म्भावित दाङका संचार्कर्मिको घ’नाघो’र जङ्गलमा भे’टियो कं-काल… ( भिडियो )

दाङ घोरायिको लेटाङ स्थित जनकपुरको जङ्गलमा फेला पर्यो एक मानव कं’काल ।बैशाख २० गते सोमबार फे’ला परेको उक्त मानव कं’काल दाङका संचारकर्मि देवेन्द्र ओलिको हुनसक्ने आशं’का गरिएको छ ।हेर्दा मात्रै पनि एकदमै डरलाग्दो कं’काल अवशेषहरुले जो कोहिको मन पनि बहल्याउन सक्छ । दाङको स्वर्गद्वारी एफएममा काम गर्ने संचारकर्मि देवेन्द्र ओलि बिगत तीन महिना देखि अर्थात… Continue reading स’म्भावित दाङका संचार्कर्मिको घ’नाघो’र जङ्गलमा भे’टियो कं-काल… ( भिडियो )

को’भिड-१९ स’ङ्क्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श विना सेवन नगर्नुस्…

काठमाण्डाै – को’भिड–१९ स’ङ्क्रमणको दोस्रो लहर नेपालमा फैलिएसँगै यससम्बन्धी मिथ्या सूचनाहरू सामाजिक सञ्जालमार्फत फेरि फैलिन थालेका छन् । केही दिनयता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुकमार्फत शेयर गरिएका छन् । ‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको ती सूचीमा औषधिहरूको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ ।… Continue reading को’भिड-१९ स’ङ्क्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श विना सेवन नगर्नुस्…

सिङ्गापुर : को’रोना महा’मारीमा सबैभन्दा ‘सुरक्षित देश’

काठमाण्डाै – विश्वका धेरै देशमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको छ । तर एक सानो एसियाली द्वीप यस महामारीमा सबैभन्दा सुरक्षित देशको रुपमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । ब्लूमबर्गको एक प्रतिवेदनमा सिङ्गापुरले न्युजिल्यान्डलाई पछि छाड्दै पहिलो स्थान प्राप्त गरेको हो । न्युजिल्याण्ड कैयौँ महिनादेखि पहिलो स्थानमा थियो । यो सूची विभिन्न मानकलाई ध्यानमा राख्दै… Continue reading सिङ्गापुर : को’रोना महा’मारीमा सबैभन्दा ‘सुरक्षित देश’

आफूले पढाउने विद्यार्थीलाई सुन्धाराको होटलमा लगेर …

चौध वर्षीया बालिकालाई जब’रजस्ती क’रणी गरेको अभियोगमा एक शिक्षक प’क्राउ परेका छन्। काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले प’क्राउ गरेको हो। काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरज’स्ती क’रणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेका… Continue reading आफूले पढाउने विद्यार्थीलाई सुन्धाराको होटलमा लगेर …

ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ

२२ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु समाप्त हुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समाप्त पार्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री विश्वासको मत लिनुअघि पार्टीभित्र विभिन्न दाउपेच चलिरहेका बेला झाँक्रीको चेतावनी आएको हो । माइक्रो ब्लगिङ साइट ट्वीटरमा झाँक्रीले आफूहरु निश्चित रुपमा डुब्ने र सत्यानाश हुने भन्दै प्रधानमन्त्री… Continue reading ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ

वैशाखी टेकेर अस्पतालमा खटिएका अहेव

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका अहेव ठगुराम भण्डारी वैशाखीबिना उभिन सक्दैनन्। गत चैत २२ मा उनी सवार मोटरसाइकललाई बाटो खनिरहेको डोजरले ठक्कर दियो। त्यतिबेला उनी सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप लगाइदिएर फर्किँदै थिए। घोराही उपमहानगरपालिका-२ रामपुर चोकमा बाटो खनिरहेको डोजरले ब्याक गर्ने क्रममा उनको मोटरसाइकललाई ठक्कर दियो। डोजरको ठक्करले उनी लडे र दायाँ खुट्टाको फिबुला भाँच्चियो। अस्पताल पुगेर… Continue reading वैशाखी टेकेर अस्पतालमा खटिएका अहेव

२४ घण्टामा चितवनमा थप आठ को’रोना स’ङ्क्रमितको ज्या’न गयो

चितवन – चितवनका दुई अस्पतालमा थप आठ को’रोना भा’इरसका सङ्क्रमितको ज्या’न गएको छ । चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । को’रोना सङ्क्र’मणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् । मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौसम्म आठ को’रोना स’ङ्क्रमितको ज्या’न गएको हो ।… Continue reading २४ घण्टामा चितवनमा थप आठ को’रोना स’ङ्क्रमितको ज्या’न गयो